दिगो पर्यटन सहकारी संस्था लि.

Periodic/Fixed Saving (आवधिक/मुद्धती बचत)

सदस्यहरुले निश्चीत अवधी कीटान गरी बचत जम्मा गर्ने प्रकृतीका निम्न विशेषताहरु भएका बचत खाताहरु यस अन्र्तगत पर्दछन ।

यस योजना अन्र्तगत निम्न खाताहरु संचालन गर्न सकिने छ ।

१. दिगो पर्यटन साधारण मुद्धती खाता

२. दिगो पर्यटन ज्येष्ठ नागरिक मुद्धती खाता

३. दिगो पर्यटन विशेष मुद्धती खाता

४. दिगो पर्यटन पेन्सन मुद्धती खाता