दिगो पर्यटन सहकारी संस्था लि.

संस्थागत ध्येय, लक्ष्य र उद्देश्य

परिकल्पना (Vision)

यस संस्थाले देश कै सम्पूर्ण सहकारी संस्थाहरु माझ समुदायमा आधारित दिगो र प्रविधिमैत्री हुँदै आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गरी एक सबल र सर्वोउत्कृष्ठ वित्तिय सहकारी संस्थाको रुपमा स्थापित हुने रहेको छ ।

ध्येय (Mission)

सहकारीको अन्तराष्ट्रिय मूल्य, मान्यता, र सिद्धान्तहरुको मर्म र भावनालाई आत्मसाथ गर्दै नेपालको सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत विनियम, विनियमावलीहरु, नीतिहरु तथा कार्यविधि अनुुसार आफ्ना सदस्यहरुको आर्थिक ,सामाजिक, साँस्कृतिक विकास सहित रुपान्तरणको. लागि समूदायमा आधारित भएर सदस्य सहकारी शिक्षा, वित्तीय साक्षरता, व्यवसायिक तथा स्वरोजगार तालिम सहितको प्रविधिमा आधारित वित्तीय सेवाको पहुँच विस्तार गर्दै सदस्यको सन्तुष्टि अभिवृद्धि गर्ने रहेको छ ।

उद्देश्य (Objectives)

कार्यहरु