दिगो पर्यटन सहकारी संस्था लि.

Optional Saving (ऐच्छिक बचत)

सदस्यको आर्थिक कारोबारमा सरलता प्रदान गर्ने उद्देश्यले सदस्यहरुले जुनसुकै समयमा बचत रकम राख्न र झिक्न सक्ने प्रकृतीका निम्न विशेषता भएका बचत खाताहरु यस अन्र्तगत पर्दछन ।

विशेषताहरु ः

१ं. दिगो पर्यटन साधारण बचत खाता

२. दिगो पर्यटन विशेष बचत खाता

३. दिगो पर्यटन व्यापार बचत खाता

  • व्यापार व्यावसायमा आवद्ध कम्पनीका संचालक, प्रोपाइटर तथा कम्पनीहरुले आफनो व्यावसायको कारोबार व्यक्तिगत तथा कम्पनीको नाममा खाता खोली यो खाता संचालक गर्न सक्ने छन् ।
  • यस खातामा चाहेको जति रकम दैनिक/साप्ताहिक/मासिक रुपमा राख्न र झिक्न सकिने छ ।
  • यस खातामा न्यूनतम मौज्दात रु.५,०००(पाच हजार मात्र) कायम गरि खाता संचालन गर्न सकिनेछ ।
  • यस खाता संचालन गरे पश्चात सदस्यहरुलाई चेक र पासवुक आवश्यकताअनुसार उपलब्ध गराइनेछ ।
  • खातामा न्युन्तम मौज्दात रु.५,००१/– भए पश्चात मात्र व्याज हिसाव गरिनेछ ।

यस खातामा संस्थाको नियमअनुसार बतत रकमको आधारमा निम्न अनुसार ब्याज प्रदान गरिने छ ।

सि.नं निक्षेप मौज्दात व्याजदर
रु.५,००० सम्म ०%
रु.५,००१ देखी रु.१,००,००० सम्म ८%
रु.१,००,००१ देखी रु.५,००,००० सम्म ८.५%
रु.५,००,००१ देखी रु.१०,००,००० सम्म ९%
रु.१०,००,००१ देखी रु.२०,००,००० सम्म ९.५%
रु.२०,००,००१ देखी रु.४०,००,००० सम्म १०%
रु.४०,००,००१ देखी माथि ११%

४. दिगो पर्यटन नारी बचत खाता

५. दिगो पर्यटन संस्थागत बचत खाता

६. दिगो पर्यटन पर्यटन बचत खाता

७. दिगो पर्यटन कर्मचारी बचत खाता