दिगो पर्यटन सहकारीको चाहना सेवा र समर्पणको भावना
दिगो पर्यटन सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको, नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथ गरिबिी निवारण मन्त्रालय अन्तर्गत सहकारी विभाग, डिभिजन सहकारी कार्यालय काठमाण्डौंबाट दर्ता नं. ३३२९/०६७/०६८ मिति २०६७/०४/०७ मा दत्र्ता भई विधिवत रुपमा २०६७ साल माघ २५ गतेबाट वित्तीय कारोबार सुचारु गरेको सहकारी संस्था हो ।
यस संस्थाले सहकारी विभागद्धारा जारी गरिएको मापदण्ड भित्र रहदै पर्यटन तथा कृषि व्यवसाय प्रवद्र्धनको लागि सुलभ व्याजदरमा छिटो छरितो सेवाको माध्यमबाट कर्जा प्रवाह गरी सदस्यहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउँदै सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा उच्च टेवा पुर्याउँदै र समाजप्रतिको उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेको छ ।
हाम्रो बारेमा